‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले भारतीय चलचित्र उद्योगमा छुट्टै र दमदार पहिचान बनाएका छन् । उनको जीवनयात्रा अभिनयमा मात्रै सीमित नभई आफ्नो कला, विचार र प्रभावशाली उपस्थितिका कारण पनि लोकप्रिय छ । चार दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय उनी हरेक भूमिकामा पूर्ण रूपमा ढल्न सक्ने क्षमताका कारण दर्शकमाझ विशेष […]