अछाममा बाढी, पहिरोमा परी मृत्यु भएकाको सामूहिक दाहसंस्कार

अछाम – बाढी र पहिरोमा परी २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ।  जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए। शुक्रबार रातिको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित […]

सम्बन्धित सामग्री

बाढी पहिरोमा परी मृत्यु भएका २३ जनाको अछाममा सामूहिक दाहसंस्कार

शुक्रबार रातिको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिका सहित २३ जनाको ज्यान गएको थियो ।

अछाममा बाढी, हिरोमा परी मृत्यु भएकाको सामूहिक दाहसंस्कार

बाढी र पहिरोमा परी ज्यान जाने २३ जनाको  आइतबार सामूहिक दाहसंस्कार गरिएको छ ।  जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो । परिवार पुरै सखाप हुनेगरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । जिल्लाको कमलबजार नगरपालिका ६ विप

पहिरोमा पुरिएर मृत्यु भएकाको सामूहिक दाहसंस्कार

खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँमा पहिरोले घर पुरिदा मृत्यु भएको दुई परिवार सबैको सामूहिक दाहसंस्कार गरिएको छ । भत्किएको घरभित्र पुरिएका शवहरु निकालेर प्रहरी मुचुल्कापछि गाउँबासी मिलेर कर्णाली नदीको तीरमा सामूहिक दाहसंस्कार गरिएको हो ।

मलामी गएर फर्किने क्रममै दुई पक्षबीच झडप, दुई घाइते

बझाङ - मलामी गएर घर फर्कने क्रममा दुई पक्षबीच आपसमा झडप हुँदा खप्तड छान्ना गाँउपालिकाका वडा नम्बर ६ वडाध्यक्षसहित २ जना घाइते भएका छन् ।  शनिबार खप्तड छान्ना गाँउपालिका –६, बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु भएका चारै जनाको आइतबार सामूहिक दाहसंस्कार गरेर घर फ...