पहिरोमा पुरिएर मृत्यु भएकाको सामूहिक दाहसंस्कार

खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँमा पहिरोले घर पुरिदा मृत्यु भएको दुई परिवार सबैको सामूहिक दाहसंस्कार गरिएको छ । भत्किएको घरभित्र पुरिएका शवहरु निकालेर प्रहरी मुचुल्कापछि गाउँबासी मिलेर कर्णाली नदीको तीरमा सामूहिक दाहसंस्कार गरिएको हो ।

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर मृत्यु भएका एकै परिवारका ५ जनाको सामूहिक दाहसंस्कार

रुपन्देही । अविरल वर्षासहितको पहिरोमा पुरिएर शुक्रबार राति मृत्यु भएका गुल्मीको मालिका गाउँपालिका– ६ अर्जेका ५५ वर्षीय भेषबहादुर विकसहितका पाँच जनाको सामुहिक दाहसंस्कार गरिएको छ । पहिरोमा पुरिएर भेषबहादुरसहित श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना र ७ महिनाकी विपना विक मृत्यु भएको थियो । रातिको समयमा उनीहरु […]