काठमाडौं- निर्देशक तथा नायक नवल खड्काले फिल्म ‘काँडेतार’लाई हलमा लाग्न नदिन विभिन्न प्रपन्च रचिएको आरोप लगाएका छन् । मुनाफाबाट सिमानामा काँडेतार लगाउने घोषणा पश्चात सो फिल्म घेराबन्दी परेको उनको दाबी छ । सिमानामा काँडेतार लगाउने विषयले विदेशी शक्तिसमेत फिल्म विवादमा पार्न लागि परेको खड्काको दाबी छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट पास भएको सो […]