सहकारी ठगीको साम्राज्य नै बनाएका गितेन्द्रबाबु राई (जीबी) लाई मलेसियाबाट पक्राउ गरी नेपाल ल्याउन सरकारकै केही निकायहरूले प्रहरीलाई सहयोग नगरेको पाइएको छ । विभिन्न सातवटा सहकारीबाट करिब १६ अर्ब रुपैयाँ अपचलन गरी मलेसिया भागेका उनलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत पहल गरे पनि राहदानी विभाग र जिल्ला सरकारी वकिल कार्यालयले...