४ वैशाख,बुटवल । बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरुले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सहकारी …
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे पनि पक्राउ गर्न नचाहेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राई …
काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीबाट अर्बौं रुपैयाँ ठगेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई अहिले कहाँ होलान् ? प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर यसबारे जानकार रहेछन् । तर, उनीसँग जीबी राईलाई नेपाल ल्याउन नसकिएको बाध्यता पनि रहेछ । आईजीपी कुँवर आफैंले बुधबार जीबी राई रहेको थात ठेगानाको खुलासा गरे । तर, उनलाई नेपाल ल्याउन नसकिएको […]
बिहीबार बिहानै एउटा समाचारले बजार पिट्यो : सहकारी ठगीको मुद्दामा फरार जीबी राई पक्राउ परे। डढेलो जस्तै यो समाचार आक्रामक रुपमा फैलियो। खासमा यो गलत रहेछ। पुलिसलाई नै पक्राउ परेको थाहा रहेनछ, पत्रकारहरुमात्रै चम्किएका रहेछन्। अझ रोचक त यो मिथ्या सूचना राखेर त्यसलाई बनाएको बहानामा देखियो। आउनुस्, एक पटक हेरौँ र रेकर्डमा राखौँ यो ‘काण्ड’लाई।… Continue reading
२४ फागुन, काठमाडौं । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको छ । उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, कास्कीको सिफारिसमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको थियो । त्यसआधारमा […]
ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा नेकपा एमालेनिकट युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।...
३० मंसिर, पोखरा । नेपाल प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी गीतेन्द्र (जीबी) राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जनाविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी, महेन्द्रलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस […]
१५ भदौ, पोखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय ७२ जना बचतकर्ताको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले सहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा […]