काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजनामा कामै गर्न नसक्ने गरी सरकारले मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एसियाली विकास बैंक (एडीबी)लगायतका दातृ निकायको सहयोगमा सञ्चालित आयोजनामा ...