काठमाडौं । मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सव उद्घाटन गर्दै मानवअधिकार संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा फिल्म प्रभावकारी माध्यम बन्न सक्ने बताए । ‘फिल्म शिक्षा प्रदान गर्ने प्रभावकारी माध्यम हो । फिल्मले मानव अधिकार सुरक्षित गर्न, प्रवद्र्धन गर्न र जागरुकता सिर्जना गर्न […]