प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले […]

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ओलीको निर्देशन

२५ पुस, काठमाडौं । नेकपा एमालेले विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको […]

सरकारको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई कांग्रेसकाे ह्वीप जारी

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठकले आइतबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति भएर सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । नयाँ बानेश्वरको संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताउनुभयो । कांग्रेसले आफूलाई साथ दिने अन्य राजनीतिक दलहरुलाई पनि विश्वासको मतको पक्षमा साथ दिन आह्वान गरेको छ ।

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेसको ह्वीप जारी

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको […]

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठकले आइतबारको संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ। सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार आज ४ बजे बस्दैछ।

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

३ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ । त्यसअघि संसद भवनको ल्होत्से […]

विश्वासको मत माग्न संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

विश्वासको मत माग्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन शुरू गरेका छन् । सोमवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा ओलीले सम्बोधन शुरू गरेका हुन् । ओलीको सम्बोधनपछि दलीय आधारमा सांसदहरूले छलफलमा भाग लिनेछन् ।  छलफल सकिएपछि प्रधानमन्त्री ओलीले जवाफ दिने र आजै मतदान गर्ने कार्यक्रम छ । एमालेको माधव नेपाल पक्षका सांसद बैठकमा सहभागी भएका छैनन् ।  एमालेले अनिवार्य उपस्थित भएर भोट हाल्न संसदलाई ह्वीप लगाएको छ भने कांग्रेस र माओवादीले ओलीको विपक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिएका छन् । जस...