गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको तेह्र लाख चेक हस्तान्तरण गरेका हुन्। त्यस्तै उनले तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बु लाई मृत्यु दावी वापत  तेह्र लाखको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालले बीमा समितिले आ.व. २०७८÷०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८÷०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको बताए । साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । 

सम्बन्धित सामग्री

गुराँस लाइफले एकैदिनमा दियो २६ लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले एकैदिनमा दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपीनकुमार लालले रौतहटको देवाही गोनाही नगरपालिका- १ बस्ने शेष अनसारुल हकको मृत्यु दावीवापतको रकम उनको इच्छाइएको व्यक्ति श्रीमती समसा खातुनलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै तेह्रथुमको फेदाप गाउँपालिका- २ बस्ने वर्ष ३५ का […]

गुराँस लाइफले दियो २६ लाखको मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले बीमित शेष अनसारुलको श्रीमति समसा खातुलनलाई मृत्यु दाबी भुक्तानी गरेका छन् ।सिइओ लालले रौतहटको देवाही गोनाही नगरपालिका–१ का मृतक शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनकी श्रीमती समसा खातुनलाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको […]