काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले एकैदिनमा दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपीनकुमार लालले रौतहटको देवाही गोनाही नगरपालिका- १ बस्ने शेष अनसारुल हकको मृत्यु दावीवापतको रकम उनको इच्छाइएको व्यक्ति श्रीमती समसा खातुनलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै तेह्रथुमको फेदाप गाउँपालिका- २ बस्ने वर्ष ३५ का […]