न्युजिल्यान्ड सेमिफाइनलमा, भारत विश्व कपबाट बाहिरियो

काठमाडौं । न्युजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्युजिल्यान्डको यस जितसँगै उपाधि दाबेदार मानिएको भारत भने विश्व कपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । न्युजिल्यान्डले […]

सम्बन्धित सामग्री

टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा एक स्थान सुधार

काठमाण्डाै - आईसीसी टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा पनि सुधार भएको छ । आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमा छ । टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल अघि नेपाल १६औँ स्थानमा थियो । नेपालले विश्व कप छनोटमा चार मध्ये तीन खेल जितेको थियो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो । वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ ...

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य

टी–२० विश्व कप : फाइनल पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाकाे एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको...

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत पनि बाहिरियो

काठमाण्डाै – अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईको आबुधाबीमा अफगानिस्तानले  दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए । केन विलियम्सनले ४० र डेवन कनवेले नटआउट ३६ रन बनाए ।   यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका नजिबुल्लाह जदरानले ४८ बलमा ३ छक्का र च...

टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप  क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो पौने चार बजे दुबईमा न्युजिल्यान्ड र स्कटल्यान्ड तथा बेलुका पौने आठ बजे आबुधाबीमा भारत र अफगानिस्तान खेल्दैछन् । सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका लागि यो खेल महत्त्वपूर्ण छ । समूह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । यस्तै भारत पनि सेमिफाइनल पुग्ने झिनो सम्भावना कायम राख्न आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाबमा छ । भारत पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । भारतले अफगानिस्तानसँगै नाम...

वर्षाले फेरि रोकियो भारत र न्युजिल्यान्डबीचको टेष्ट

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसीप फाइनल खेल वर्षाले पुनः प्रभावित भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिनको खेल सुरू हुन सकेको छैन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो भने न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१/२ को स्थितिमा छ।

भारत र न्युजिल्यान्ड टेष्टः चौथो दिन पनि ‘वास आउट’

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल वर्षाका कारण चौथो दिन पनि ‘वास आउट’भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिन एक बल पनि सम्भव भएन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१÷२ को स्थितिमा छ।

वर्षाले फेरि रोकियो भारत र न्युजिल्यान्डबीचको टेष्ट

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसीप फाइनल खेल वर्षाले पुनः प्रभावित भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिनको खेल सुरू हुन सकेको छैन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो भने न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१/२ को स्थितिमा छ।

बराबरीतर्फ विश्व टेष्ट च्याम्पियनसिप फाइनल

काठमाडौं।वर्षाले प्रभावित बनेपछि न्युजिल्यान्ड र भारतबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल बराबरीमा टुंगिने सम्भावना बढेको छ। टेष्टको दोस्रो दिन सकिँदा भारत १४६÷३ को स्थितिमा छ। पहिलो दिन खेल हुन नसकेपछि दोस्रो दिन टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतका रोहित शर्मा ३४ र शुबमन गिलले २८ रन बनाए। विराट कोहली ४४ र अजिन्क्या रहाने २९ रन बनाएर क्रिजमा छन्।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि

काठमाण्डाै - विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ । पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् । विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् । दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो । च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।