प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राण

हेटौंडा । विश्व प्रेस स्वतन्त्रता दिवस ‘भविष्यको अधिकार सुनिश्चितता–मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारासाथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले मनाएका छन् । यस अवसरमा वागमती प्रदेश सरकारका तर्फबाट वागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबै जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ । वागमती प्रदेश सरकारका प्रवक्ता/आन्तरिक मामिला तथा कानुन […]

सम्बन्धित सामग्री

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्न सक्ने’

मुलुक संघीयतामा गइसकेपछि संघ, प्रदेश र स्थानीय तहमा मिडिया सम्बन्धी कानुन तथा विधेयक ल्याउँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रालाई सङ्कुचित पार्ने प्रावधानहरू राखिएको अध्ययनले देखाएको छ ।राजधानीमा आज आयोजना गरिएको कार्यक्रममा सेन्टर फर मिडिया रिसर्च नेपालले सार्वजनिक गरेको अध्ययन रिपोर्टमा मिडियाका अधिकारहरू सङ्कुचित पार्ने प्रवाधानहरुले गर्दा तीन तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई जुनसुकै बेला अप्ठ्यारोमा पार्न सक्ने उल्लेख गरिएको छ । रिपोर्ट अनुसार संघीयतापछि संघ र प्रदेशमा १४

प्रेस युनियनद्वारा प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग

काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेस गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न युनियनको नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र आम सञ्चार छाता ऐन निर्माण […]

नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँ: मन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन्। नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सोमबार उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे ।मन्त्री कार्कीले नेपाल टेलिभिजन सधैँ पहिलो रोजाइको टिभीका रुपमा स्थापित हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भः सभामुख

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताएका हुन्।...

नेपाली पत्रकारिता क्षेत्रका लागि कस्तो रह्यो २०७८ साल

सुशील दर्नाल/  वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना […]

गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ । व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न भनेको गृह मन्त्रालयको विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले शुक्रवार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका छन् । ‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता […]

जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन

‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,’ भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ।