राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रुपमा बहस गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरूका बारेमा सार्वजनिक रुपमा बहस गर्नुपर्ने उल्लेख गरे ।उनले दुई पार्टीका दुई जना वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्छ भन्ने नरहेको...