गायक अल्मोडा राना उप्रेती र मिस्टर आरेजको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीत, ‘यति यति पानी गंगै रानी’को भिडियो डिसेम्बर ३१ मा रिलिज हुँदैछ ।
यो गीत प्रतिक्षामा हुनुको कारण हो, नायक अनमोल केसीको डान्स । चलचित्र ‘कृ’मा समावेश यो गीतलाई रिलिज गर्नु पूर्व यसको निर्माणपक्षले अनमोलको मस्ती …