तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमाले अगाडि

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यहाँ मेयर र उपमेयर दुवैमा नेकपा एमाले अगाडि छ ।  एमालेको तर्फबाट मेयर उम्मेदवार टिकाराम खड्का १५ हजार ९ सय १७ मतसहित अग्रस्थानमा छन् । खड्काका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ...

सम्बन्धित सामग्री

काठमाडौंमा भेला भएका मेयर-उपमेयर (तस्बिरहरू)

काठमाडौं । नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरू भएको छ । राष्ट्रिय सभागृहमा जारी अधिवेशनमा देशभरका महानगर, उपमहानगर र नगरपालिका गरी २९१ स्थानीय तहको प्रतिनिधित्व छ । यो अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । काठमाडौंका मेयर बालेन साह र धरानका हर्क साम्पाङ भने कार्यक्रममा […]

देशका ७५३ पालिकामा १ लाख उम्मेदवार

काठमाडौं । यही वौख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि देशका ७५३ पालिकाहरुमा १ लाखले मनोनयन दर्ता गराएका छन् । २९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगले […]

७५३ पालिकामा १ लाख उम्मेदवार

काठमाडौँ- आगामी वैशाख ३० गतेका लागि देशभभरिका ७५३ पालिकाहरुमा १ लाखले उम्मेदवारी दर्ता गराएका छन्। देशभरका २९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले राति साढे १० बजेको विवरणमा उल्लेख गरेअनुसार […]

माओवादीले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१  जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।धनगढी उपमहानगरको उप

कर वृद्धिबारे छलफल गर्न कांग्रेसले बोलायो मेयर/उपमेयर भेला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जितेका महानगर/उपमहानगर/नगरपालिकाका प्रमुख तथा उपप्रमुखको भेला बोलाएको छ। भदौ ११ गते पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजे भेला बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

राती ११ बजेको अपडेटः यस्तो छ महानगर र उपमहानगर पछिल्लो स्थिति

काठमाडौं, १९ असार— नेकपा एमाले दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा निर्वाचित भएको छ । बाँकी छ उपमहानगरपालिका र एक महानगरपालिकामा