काठमाडौं, कात्तिक २९ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले खेल नीति सम्मेलनको आयोजना गर्ने भएको छ । देश संघीय संरचनामा गएपनि राज्यका निकायबीच आवश्यक सहकार्य हुन नसकेको निष्कर्श सहित (नेकोस)ले मंसिर ५ र ६ गते काठमाडौंमा खेल नीति सम्मेलन आयोजना गर्ने जनाएको हो । खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य […]