काठमाडौं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आगामी मंसिर ४ गते आइतjfरका दिन एकै चरणमा हुने भएको छ। मिति घोषणा भई निर्वाचनको तयारी…