रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन इरानले आफ्ना सैनिक क्राइमिया पठाएको अमेरिकी आरोप

काठमाडौँ- इरानले रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ । रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन इराननबाट सहयोग लिएको अमेरिकाले आरोप पनि लगाएको छ । रूसी सेनाका केही कर्मचारी तालिमका निम्ति क्राइमियामा रहेका राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । इरानमा निर्मित ड्रोन […]

सम्बन्धित सामग्री

अमेरिकाले इराक मिसनबाट आफ्ना सैनिक फिर्ता बोलाउने

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ ।  अमेरिकाकाे भ्रमणमा रहेका इराकका प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँग ह्वाइटहाउसमा भएको भेटवार्तामा बाइडेनले अमेरिकी सैनिक फिर्ता बोलाउनेबारे जानकारी गराउनु भएको बीबीसी हिन्दीमा उल्लेख छ । तर, उहाँले थोरै सङ्ख्यामा अमेरिकी सेना इराकमा रही त्यहाँका सैनिकलाई तालिम दिने व्यवस्था मिलाउने बताउनु भएको छ ।  बाइडेनको यस घोषणाको इराकका प्रधानमन्त्री मुस्ताफाले स्वागत गर्नुभएको&nbs...