प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड मत गणना : एकीकृत समाजवादीको २ लाख ८२ हजार नाघ्यो

काठमाण्डाै – प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड मत गणना भएको छ । निर्वाचन आयोगको आज बिहान ९ बजेसम्मको विवरण अनुसार एक करोड ८ हजार मत गणना भएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४ मत ल्याएर दोस्रोमा छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले १० लाख ९८ हजार २७५ मत प्राप्त गरेकाे छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६५...

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनको मत गणना सुरु

मतदान सकिएको करिब ४५ मिनेटपछि मत गणना कार्य सुरु भएको हो। संसद् भवन नयाँ बानेश्वरमा यति बेला राष्ट्रपतिका लागि मत गणना कार्य सुरु भएको हो।...

ताप्लेजुङमा मत गणना सुरु

ताप्लेजुङ – ताप्लेजुङमा मत गणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको लागि १ र प्रदेश सभा २ स्थान रहेको ताप्लेजुङमा  दिउँसो साढे बजेदेखि मतगणना सुरु भएको हो । मत दुई ठाउँ बनाएर गन्न थालिएको छ ।  एक ठाउँमा जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ को हिमाली गाउँ याङ्मा र ओलाङचुङगोला मतदान केन्द्रबाट मत गणना सुरु गरिएको हो । जिल्लामा सबैभन्दा थोरै याङ्मामा १२ मत र ओलाङचुङगोलाको ९७ मत खसेको थियो । फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ को हिमाली बस्ती घुन्सा र ग्याव्लाका मतपेटिकाहरु खन्याएर मत गणना थालिएको छ ।&n...

कञ्चनपुर क्षेत्र १ र २ मा मत गणना शुरु

कञ्चनपुर : निर्वाचन क्षेत्र १ र २ मा पनि मत गणना शुरु भएको छ। सोमबार दिउँसोबाट मत गणना शुरु भएको हो। यसअघि क्षेत्र ३ मा मत गणना शुरु भएको थियो। निर्वाचन क्षेत्र १ र २ का निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ मत गणना थालिएको जनाएको छ।निर्वाचन क्षेत्र १ का निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले मत गणना शुरु भएको बताए। क्षेत्र १ मा ६४ हजार २३९ र २ मा ६५ हजार १४६ मत खसेको थियो।क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यतर्फ वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश लेखकले अग्रता लिएका छन्

चितवन २ मा पनि मत गणना सुरु

५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त […]

सप्तरीको खडक नगरपालिकामा मत गणना स्थगित

सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ । नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचक कार्यालय कल्याणपुरले जनाएको छ।

चिचिलाको मत गणना स्थगित

संखुवासभा : जिल्लाको चिचिला गाउँपालिकामा दिउँसो १ बजे मत गणना स्थगित भएको छ। राजनीतिक दलका प्रतिनिधिबीच विवाद उत्पन्न भएपछि दिउँसो १ बजे मत गणना स्थगित भएको चिचिला गाउँपालिका निर्वाचन अधिकृत शान्तिप्रसाद शर्माले जानकारी दिए। निर्वाचन अधिकृत  शर्माका अनुसार साँझ ६ बजेसम्म  सहमति जुटेको छैन। सहमतिका लागि छलफल भइरहेको भएपनि अहिलेसम्म नजुटेको शर्माले बताए। चिचिलामा वडा नम्बर १ र २ को मत गणना सकिएको छ। यी दुई वटै वडा नेपाली काँग्रेसले जितेको छ। चिचिला गाउँपालिकामा न

झापाको बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध भएको छ । निर्वाचन कार्यालयको गाडीभित्र मतपत्र भेटिएको भन्दै काँग्रेस कार्यकर्ताले गाडी रोकेर मत गणना प्रभावित गरेका छन् ।

हुम्लाको सिमकोटमा मत गणना सुरू

३१ वैशाख, काठमाडौं । सिमकोट गाउँपालिकामा केहीबेरअघिबाट मत गणना सुरू भएको छ । अहिले वडा नम्बर १ दोजामको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सिमकोटमा ५ हजार ३४७ मत खसेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।

मत गणना सुस्त हुँदा उम्मेदवारका सुभचिन्तक आक्रोशित

विहान ८ बजेदेखि भएको मत गणना १ बजेसम्म पुग्दा २ सय मत गणना भएको हो। मत गणना स्थल बाहिर मत परिणाम सुन्न भेला भएका सुभचिन्तकहरु निराश भएका छन्। ‘मत परिणम सुस्त आएको छ।’...

नेपालगञ्जमा मत गणना सुरु

नेपालगञ्ज- नेपालगन्ज उपमहानगरपालिकाकाे मत गणना सुरु भएकाे छ। नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा दस बजेदेखि मत गणना सुरु भएकाे छ हाे। नेपालगन्जकाे २३ नम्बर वडाबाट मत गणना थालिएकाे छ। जिल्लाकाे अन्य पालिकामा पनि मत गणना भइरहेकाे छ।