नाडाको मतदान प्रक्रिया सकियो, २ हजार ८ सय भोट खस्यो

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको नेतृत्व चयनको मतदान प्रक्रिया सम्पन्न भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ३ बजेर १० मिनेटमा सम्पन्न भएको हो । निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल तीन हजार १०० मतमा २८ सय प्रतिनिधिहरूले भोट खसालेका छन् । कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले भोटिङ कार्ड लिएको सो मध्ये पनि २ हजार ८०० जनाले मात्र भोट हालेको नाडाका वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बाँकी ३०० जना भोटिङ प्रक्रियामा

सम्बन्धित सामग्री

बाजुराको बुढीनन्दा नगरपालिका-५ को मतदान केन्द्रमा मतदान जारी

काठमाडौं : बाजुराको बुढीनन्दा नगरपालिका ५ को मतदान केन्द्रमा अहिले मतदान जारी छ । आज दिउँसोसम्ममा ५० प्रतिशत मत खसेको छ । कुल मतदाता ९ सय ९९ रहेको मतदान स्थलमा अहिलेसम्म ५ सय जनाले भोट हालिसकेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी छ । गत मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दिन विवाद र झडपका कारण बुढीनन्दा ५ को मतदान प्रक्रिया स्थगित गरी पुनः आज मतदान भइरहेको हो । बाजुराकै अन्य २४ भन्दा बढी मतदान केन्द्

हुम्लामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौं, ४ मंसिर । हुम्लाको चंखेली गाउँपालिका–५ को एक मतदान केन्द्रमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीका असई घाइते भएका छन् । जिल्लाको डाँफे मतदान केन्द्रमा वारेसनामा भोट हाल्न प्रहरीले नदिएपछि झडपको सृजना भएको हो । विवाद पछि अहिले सो मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । मतदान सुचारु गर्न छलफल […]

अर्काको नाममा भोट हालेपछि दार्चुलामा तनाब, ३ राउण्ड हवाई फायर

काठमाडौं, ४ मंसिर । दार्चुलाको एक मतदान केन्द्रमा हवाई फायर भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–५ माकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा मत हाल्न पुगेका व्यक्तिको मत पहिल्यै नै हालेका पाएपछि विवाद हुँदा हवाई फायर भएको हो । प्रहरीको कुटाइबाट एक महिलाको टाउकोमा सामान्य चोट लागेको छ भने मतदान प्रक्रिया अहिले रोकिएको छ ।

काभ्रेको चौरीदेउरलीमा तनावपछि मतदान स्थगित, सर्वदलीय  बैठक जारी

एक परिवारका मानिसले अर्को सदस्यको मत हालेकोमा विवाद हुँदा काभ्रेको चौरीदेउराली गाउँपालिकास्थित मतदान केन्द्रको मतदान स्थगित भएको छ । दलहरुबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।‘परिवारभित्रकै अर्कोले भोट हालेपछि विवाद सुरु भएको हो’, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले रातोपाटीसँग भने,‘मतदान प्रक्रिया स्थगित भएर सहमति जुटाउने प्रयास भइरहेको छ । त्यसका लागि सर्वदलीय बैठक बसिरहेको छ ।’

कांग्रेस महाधिवेशन: नेतृत्व चयनका लागि ३ घण्टा ढिलो मतदान सुरु

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको […] The post कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यस्तो छ कांग्रेस मतदानस्थलको माहौल (तस्बिरहरू)

काठमाडौँ- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्‍न व्यस्त देखिएका छन् ।  मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्‍न व्यस्त रहेका हुन् ।  भृकुटीमण्डप, राष्ट्…

कांग्रेस मतदानमा ढिलाइ, नेताहरु भोट माग्न व्यस्त (तस्वीरहरु)

आज नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुने दिन । यतिबेला भृकुटीमण्डपमा बाक्लो चहलपहल छ । तर, बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपछि साढे १० बजेसम्म सुरसार छैन । मतपत्र छपाइमा ढिलाइका कारण मतदान प्रक्रिया समयमा सुरु हुन नसकेकोे हो । अहिले उम्मेदवारहरु मतदातासँग भोट माग्न व्यस्त छन् । लाइनमा बसेका मतदातालाई जुम्लाहात गर्दै मन जित्ने प्रयासमा छन् नेताहरु ।

नाडाको मतदान सकियो, २ हजार ८ सय जना भोट खस्याे

न्युज अफ नेपाल, काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको निर्वाचन सकिएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह सवा ४ बजे सकिएको हो । निर्वाचनमा कुल तीन हजार १०० मतमा २८ सय प्रतिनिधिहरूले मतदान गरेका छन् । कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले […]

एमाले महाधिवेशन : पर्चा बाँड्नेलाई रोक्न आयोगको प्रहरीलाई निर्देशन

सौराहमा जारी नेकपा एमालेको महाधिवेशनमा अध्यक्षका उम्मेद्वार भीम रावललाई भोट नहाल्न केपी ओली पक्षले मतदातालाई पर्चा बाँड्दै हिँडेपछि निर्वाचन आयोगले त्यसलाई रोक्न निर्देशन दिएको छ । मतदान प्रक्रिया सुरु भएलगत्तै ओली...