राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा श्रीलंकामा संकटकाल घोषणा

एजेन्सी । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघले संकटकाल घोषणा गरेका छन् । आइतबार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो । आर्थिक संकटबीच विक्रमासिंघले पछिल्लो निर्णय गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा संकटकाल घोषणा गरिएको हो । २० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ । पछिल्लो समयमा श्रीलंका अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा श्रीलंकामा संकटकाल घोषणा

कोलम्बो- श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका छन् । आइतबार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो । आर्थिक संकटबीच विक्रमासिंघेले पछिल्लो निर्णय गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको पूर्व सन्ध्यामा संकटकाल घोषणा गरिएको हो । २० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ । पछिल्लो समयमा श्रीलंका अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ […]

श्रीलंकामा संकटकाल घोषणा

२९ असार, काठमाडौं ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल […]

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं । श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ । राजनीतिक अस्थिरताकाबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकाल घोषणा गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुशीयाली मनाइरहेका छन् । सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रुग्याँससमेत […]

श्रीलंकामा संकटकाल घोषणा

कोलम्बो- कोलम्बोमा देशव्यापी आपतकाल  घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि सम्भावित हिंसाबिच संकटकाल  घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी […]

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

आर्थिक तथा राजनीतिक रुपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ। शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक...

इक्वेडरमा अपराध नियन्त्रण गर्न संकटकाल घोषणा

बढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन् । गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो । शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ । इक्वेडरमा हत्या र गिरोहसँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भएको छ । राष्ट्रपति लासोले गत वर्ष पदभार ग्रहण गरेपछि हिंसा रोक्न आपतकालीन शक्ति प्रयोग गरेको यो दोस्रो पटक हो । सडकमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिने लासोले बताए

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं : चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा संकटकाल घोषणा भएको छ। आर्थिक संकटका कारण देशभर सरकार विरोधी प्रदर्शन बढेपछि राष्ट्रपति गोटबाया राजपक्षेले मुलुकमा संकटकालको घोषणा गरेका छन्।यसअघि अघिल्लो दिनभर र रातभर राष्ट्रपति भवन अगाडि प्रदर्शन भएपछि कर्फ्यु आदेश जारी भएको थियो। पछिल्लो पटक हिजो राष्ट्रपति राजपक्षेले प्रदर्शनकारीमाथि सैन्य कारबाहीको अधिकार दिँदै संकटकाल लागू गरे। संकटकालमा प्रदर्शनमा उत्रिने माथि सेनाले गोली चलाउन सक्ने र पक्राउ परेकालाई लामो समय जेल राख्ने अधिकार

ऋणको जालोमा फसेको श्रीलंकामा हिंसा भड्किएपछि संकटकाल घोषणा

एजेन्सी, १९ चैत्र । ऋणको जालोमा फसेर आर्थिक संकटमा परेको श्रीलंकामा हिंसा भड्किएसँगै संकटकाल घोषणा गरिएको छ । त्यहाँको सरकारले गएरातिबाट संकटकाल घोषणा गरेको हो । राष्ट्रपति गोटाबाया राजापाक्षेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेसँगै सेना परिचालन भएको छ । त्यहाँ प्रदर्शनकारीमाथि बल प्रयोग हुन थालेको छ । आर्थिक संकटले श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको […]

राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ । विरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरीकाे उपस्थिति बढाइएको छ । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । स्थिति...

काजकस्तानमा मन्त्रीहरूलाई बर्खास्त गर्दै राष्ट्रपतिले गरे संकटकाल घोषणा

२१ पुस, काठमाडौं। काजकस्तानमा मन्त्रीहरूलाई बर्खास्त गर्दै संकटकाल घोषणा गरिएको छ । काजकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले मन्त्रिमण्डलमा रहेका सदस्यलाई बर्खास्त गरी संकटकाल घोषणा गरेका हुन् । टोकायभले मन्त्रीलाई बर्खास्त गर्दै सबैभन्दा ठूलो शहर र पश्चिमी क्षेत्रमा संकटकाल घोषणा गरेको अल जजिराले जनाएको छ । उनले इन्धनको मूल्य बढेको विरोधमा भएको जन प्रदर्शन फैलिँदै गएपछि […]