सुस्ताउँदै सेयर बजार : नेप्से १५ अंकले घट्यो, कारोबार एक अर्बमा झर्‍यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन दिनभर उतारचढाव देखिएको  सेयर बजारमा अन्तिममा बजार परिसूचक नेप्से ०.६३ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको पहिलो कारोबार दिन ९५ अंकको उच्च वृद्धिपछि सोमबार र आज मंगलबार पनि नेप्से लगातार घटेको छ ।  मंगलबार बजार परिसूचक नेप्से १५.०२ अंकले घटेर २३७०.९९ अंकमा बन्द...

सम्बन्धित सामग्री

सेयर बजार ३२.७२ अंकले बढ्यो

३ माघ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३२.७२ अंकले बढेको छ । आज यस साताको पहिलो कारोबार दिन हो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन । मंगलबार १.५२ प्रतिशतले बढेको बजार २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बैकिङ उपसूचकबाहेक सबै उपसूचकको मूल्य बढेको छ । सबैभन्दा धेरै […]

सेयर बजार २.६२ अंकले घट्यो

सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले ओरालो लागेर १८९७.०८ विन्दुमा आएर रोकिएको छ।  मंगलबार नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा रोकिएको थियो।बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमा वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ ।कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता

सेयर बजार नेप्से १६ अंकले वृद्धि

काठमाडौं– सेयर बजार लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको छ । जीवन बिमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर भने उच्च अंकले वृद्धि भएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य बढेको छ । बुधबार ४८ […]

सेयर बजार ७.२४ अंकले घट्यो

काठमाडौं । सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ । ५२ लाख ३० हजार ७६३ कित्ता […] The post सेयर बजार ७.२४ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सेयर बजार झिनो अंकले घट्यो

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा झरेको छ। आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भयो। १३ उपसमूहमध्ये आज बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन […]

सेयर बजार २३ अंकले वृद्धि

काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार सुधार आएको छ। मंगलबार ४४.८० अंकले घटेको नेप्से आज २३.८३ अंकले बढेको हो। यससँगै नेप्से परिसूचक २१११.९९ अंकमा पुगेको छ। नेप्सेमा वृद्धि भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। मंगलबार  ३ अर्ब ७० करोड बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब १६ करोड रुपैयाँ […]

४५ अंकले घट्यो सेयर बजार

काठमाडौँ- सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे  दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालाे लागेकाे हाे । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार […]

दोहोरो अंकले घट्यो सेयर बजार

२६ जेठ, काठमाडौं । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा आयो । बुधबार ६० अंकले सेयर […]

सातामा सेयर बजार : नेप्से करिब ९० अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ। गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो। पछिल्लो एक सातामा...

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं। लगातार दुई दिन उच्च अंकको गिरावटपछि आज मंगलबार सेयर बजार सम्हालिएको छ। सेयर बजार आइतबार ३५ र सोमबार ३७ अंकले घटेको थियो। आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ अंकले सुधारिएको छ। यस क्रममा पाँच अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। बजार बढे पनि नेप्सेमा कारोबार भएका १३ मध्ये चार समूह घटेका छन्।