१८ चैत, काठमाडौं । धार्मिक तथा ऐतिहासिक रुपले महत्व बोकेको दैलेखको पञ्चकोशी तीर्थस्थललाई संघीय राजधानीसँग जोड्न भन्दै पशुपतीदेखि पञ्चकोशीसम्म यात्रा गरिएको छ । मनघरी फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका ११ जना सांसद तथा काठमाडौं, भक्तपुर र ललिपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको उपस्थितिमा यात्रा सुरु गरिएको थियो । पशुपतीदेखि पञ्चकोशी नाम […]