जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोटमा करिब नौ हजार निवेदन संकलन भएको छ। जिल्लामा रहेका १२ पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमतिपत्र’मा सम्झौता गरेर निवेदन संकलनको चरण पूरा...
काठमाडौँ । बैतडीका सात स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्। पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन्। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष धर्मसिंह ऐरका अनुसार अव्यवस्थित बसोबासी, भूमिहीन, दलित र सुकुम्बासीको तथ्यांक संकलनका लागि ती पालिकाले सम्झौता गरेका हुन्। सम्झौता भएसँगै जिल्लामा […]
काठमाडौं, १८ चैत्र । राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष सत्तारुढ दलको भागवण्डाको आधारमा नियुक्त गरिएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ४३ जिल्लाको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।
१८ चैत, काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ । सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो । ४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले […]
काठमाडौं : राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उदेश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो काम गर्न आयोगका नवनियुक्त अध्यक्षहरूलाई निर्देशन दिइन्। मन्त्री श्रेष्
काठमाडौँ। सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नियुक्त भएका ४३ […]
काठमाडौँ – राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई बिहीबार काठमाडौँमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उद्देश्य […]
काठमाडौं, चैत १७ । चुनावको संघारमा सरकारले ७७ वटै जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) का जिल्ला समिति गठन गरेको छ। निर्वाचन आचार संहिता लागु हुनुअघि हतारहतार सबै जिल्लामा आयोग गठन गरिएको हो। भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले ७७ जिल्लामा आयोग गठन गरिएको बताइन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार बिहीबार मीनभवनस्थित राष्ट्रिय सहकारी तालिम केन्द्रको भवनमा नवनियुक्त […]
राष्ट्रिय भूमि आयोगले देशभरका सुकुम्बासीको लगत संकलन गर्ने भएको छ। आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी १८ माघदेखि २७ जिल्लाका स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्न लागेको हो।
आयोगले...