पहिरोपीडित दुई महिनादेखि विस्थापित

पहिरोले विस्थापित भएका ऐरावती गाउँपालिका–४ तिग्रापातलका पोमबहादुर मगर अहिले पनि अस्थायी टहरोमा छन् । गएको असोज १९ मा अविरल वर्षाका कारण पहिरोले बस्ती बगाउने जोखिम बढेपछि गाउँबाट विस्थापित भएको उनले सुनाए । ‘गाउँपालिकाले बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको सुनेका छौं,’ उनले भने, ‘बस्ती स्थानान्तरण गर्ने वा गाउँमै पुनःस्थापित गर्नेबारे छिटो निर्णय भए यो जाडोमा कठ्यांग्रिनबाट बच्न सक्थ्यौं कि ।’

सम्बन्धित सामग्री

बाजुराका पहिरोपीडित आठ महिनादेखि टहरामुनि

असोज १९ देखि २५ गतेसम्मको अविरल वर्षापछिको पहिरोका कारण बाजुरा जिल्ला जगन्नाथ गाउँपालिकामा ११५ घर पूर्ण रूपले

लिदीका पहिरोपीडितको गुनासो : चीनले दिएको टेन्ट र न्यानो कपडा स्टोरमा थन्क्याइयो

भोटेसेलाङको सेपिलो जमिन बाँसखर्क, जहाँ लिदीका पहिरोपीडित ६ महिनादेखि आफ्नो थातथलो छोडेर सरकारी सहयोगको

पहिरो-पीडितको जंगलकै बास, भन्छन्- चुरे गाउँपालिकाले यता न उताको बनायो

धनगढी : कैलालीको चुरे गाउँपालिकाले दुई सय ११ पहिरोपीडित परिवारलाई पाँच महिनादेखि व्यवस्थापन गर्न नसक्दा टाउको दुखाईको विषय बनेको छ। गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका दुई सय ११ परिवार घरबार विहीन भएका थिए। पहिर…