फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमालेले कारवाही गरे के हुन्छ?

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले फ्लोर क्रस गर्ने पार्टीका २२ सांसदलाई कारवाही गर्ने तयारी गरेको छ। च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभामा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई पार्टीको विधान अनुसार अनुशासनको कारवाही गर्ने तयारी गरेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी…

सम्बन्धित सामग्री

देउवालाई विश्वासको मत दिएका एमाले सांसदबीच श्रेष्ठ निवासमा छलफल

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु किसान श्रेष्ठको निवासमा भेला भएर छलफल गरेका छन् । सांसदहरुको छलफल चलिरहेको बेला नेता माधव कुमार नेपाल पनि पुगेका थिए । प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । उनीहरुबीच भक्तपुरस्थित श्रेष्ठको निवासमा छलफल भएको हो […]

नेपाल पक्षको जवाफ : ओलीले प्रधानमन्त्री छोड्न नमान्दा 'फ्लोर क्रस'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरण बुझाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको जवाफमा प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिँदा आफूहरुले फ्लोर क्रस गर्नुपरेको उल्लेख गरेका छन्। वास्तवमा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले  संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६(३) को सरकार बनाउनु पर्दथ्यो, स्पष्टीकरणमा भनिएको छ, '

अहिलेसम्मकै ठूलो फ्लोर क्रस

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै […]

पहिलो ठूलो फ्लोर क्रस

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको  यो नै पहिलो फ्लोर क्रस हो । यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्ीअ महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए । य

पूर्वमन्त्री प्रेम आलेले गरे फ्लोर क्रस

न्युज अफ नेपाल, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली समूह निकट रहेका तथा ओलीको क्याविनेटमा वनमन्त्री समेत भइसकेका प्रेम आलेले फ्लोर क्रस गरेका छन् । उनीसँगै ओली समूहकै अन्य तीन सांसदले समेत फ्लोर क्रस गरेका छन् । उनीहरुले एमालेको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् । फ्लोर क्रस गर्ने सांसदहरुमध्ये […]

एमाले संस्थापन समूहका ४ सांसदले गरे फ्लोर क्रस

काठमाडौं। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका संस्थापन समूहका ४ सांसदले फ्लोर क्रस गरेका छन्। संस्थापन समूहका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई विश्वासको मत दिएको सांसद मेटमणी चौधरीले बताए। यसअघि माधव नेपाल समूहले मात्रै फ्लोर क्रस गर्ने भनिए पनि संस्थापन समूहका सांसदले पनि फ्लोर क्रस गरेका छन्।

एमाले सांसदद्वारा फ्लोर क्रस, ओलीनिकट सांसदले पनि देउवालाई दिए विश्वासको मत

काठमाडौँ । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरूले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारमा वन मन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । उनीहरू विश्वासको मतको पक्षमा मतदान […]

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले रातोपाटीलाई जानकारी दिए ।

सांसदहरुले फ्लोर क्रस गरे, प्रेम आले पनि विश्वासको मत दिने लाइनमा

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् ।यस्तै केपी ओली पक्षका प्रेम आले पनि देउवालाई विश्वासकोमत दिने लाइनमा देखिएका छन् । यसअघि उनी मन्त्री माग्दै बूढानीलकण्ठमा पुगेको खबर सार्वजनिक भएको थियो । यस्तै नेपाल पनि देउवालाई विश्वासको मत दिने लाइनमै छन् । नेपाल पक्षका सांसद मेटमणि चौधरीले २३ सांसदले विश्वासको मत दिन लागेको दावी गरे । यसअघि केही नेपाल पक्षीय स

एमाले सांसदहरुले गरे फ्लोर क्रस, माधव नेपाल विश्वासको पक्षमा मत दिने ठाउँमा

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् । बैठक चलिरहँदा नेपाल पक्षका केही सांसदले देउवालाई विश्वासको मत नदिने भन्दै बाहिरिएपनि उनी पक्षका अरु सांसदले भने फ्लोर क्रस गरेका हुन् । स्वयम् नेपाल विश्वासको पक्षमा मत दिने ठाउँमा देखिएका छन् । एमालेका कति सांसदले फ्लोर क्रस गरे भन्ने विवरण प्राप्त भइसकेको छैन।