विश्वविद्यालयमा एकीकृत क्यालेन्डर : परीक्षाको दुई महिनाभित्र नतिजा !

विश्वविद्यालय अनुदान आयोगले परीक्षा सकिएको ६० दिनभित्र विद्यार्थीको नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्थासहितको एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनको कार्यतालिका विश्वविद्यालयपिच्छे फरक/फरक भएर उच्च शिक्षामा भद्रगोल देखिएपछि आयोगले एकीकृत शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको हो ।

सम्बन्धित सामग्री

त्रिवि क्यालेन्डर लागू गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न माग गरेको छ । पछिल्लो समय विश्वविद्यालयको परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन र  नतिजा प्रकाशनमा चरम लापरबाही भइरहेको भन्दै नेविसंघले मंगलबार परीक्षा नियन्त्रकलाई सात बुँदे ज्ञापन पत्र बुझाएको हो ।  ज्ञापनपत्रमार्फत नेविसंघले कार्यालयका सबै काम वार्षिक कार्यतालिकाअनुसार हुनुपर्ने र परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गरिसक्नुपर्ने माग गरेको छ ।