काठमाडौँ। प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृहमन्त्रीस्तरको आज (सोमबार) को निर्णयअनुसार प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे। दर्ज्यानी चिह्न पाउनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले छन्। दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी […]
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघको निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्ड विरुद्ध नेपाल सरकारको ध्यानाकर्षण गराउन खोजेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्ड कामदारहरुको हकमा नभएको भन्दै यसलाई सरकारले गम्भिर भएर हेर्नु पर्ने बताए । उनले भने, ‘पछिल्लो पटक मलेसियाले […]
१७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीसहितका दलहरुसँग एकता सहमति गर्दा नेकपा माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्त माओवाद छोडेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित ८ दलका अध्यक्ष एवं संयोजकले हस्ताक्षर गरेको एकता सहमतिपत्रको पहिलो …