भारत–चीन सहकार्यमा कैलाश यात्रा, नेपालसँग समन्वय छैन

भारतले सन् २०२६ का लागि बहुप्रतीक्षित कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने घोषणा गर्दै आवेदन प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ। भारतको विदेश मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार चिनियाँ सरकारसँगको सहकार्यमा उक्त तीर्थयात्रा आयोजना गरिनेछ। मन्त्रालयका अनुसार यात्रा आगामी जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ। यस अवधिमा कुल २० वटा समूहले यात्रा गर्नेछन्, जसमध्ये १० […]