वर्षाका कारण बाजुरामा दुई करोडभन्दा बढीको अन्नबालीमा क्षति

बाजुरा– गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ। जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार दुई करोड ७१ लाख २५ हजार ५५० रुपैयाँ बराबरको बालीमा क्षति भएको हो। […]

सम्बन्धित सामग्री

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

बेलबारी । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो । वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको […]

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ।

अविरल वर्षाका कारण बैतडीमा दुई करोड बढीको अन्नबालीमा क्षति

बैतडी, २५ कात्तिक । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण अन्नबालीमा क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ […]

बाजुरामा दुई करोड बढीका अन्नबालीमा क्षति

गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ ।  कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार रू दुई करोड ७१ लाख २५ हजार ५५० बरावरको बालीमा क्षति भएको हो ।  केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिए । उनका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भए

बेमौसमी वर्षाले सोलुखुम्बुमा २७ प्रतिशत धान र कोदो बालीमा क्षति

बेमौसमी वर्षाका कारण सोलुखुम्बुमा २७.४३ प्रतिशत क्षेत्रको अन्नबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानीय तहमार्फत संकलन गरेको तथ्याङकअनुसार एक हजार ५२५ हेक्टरमा लगाएको धानबाली मध्ये ४१८ हेक्टर जमिनको...

बेमौसमी वर्षाका कारण ओखलढुंगामा धान, कोदो र फापरमा क्षति, उत्पादनमा कमी हुने

बेमौसमी वर्षा का कारण ओखलढुंगाका विभिन्न स्थानमा धान, कोदो र फापरबालीमा क्षति पुगेको छ । गत सोमबारदेखि बुधबार सम्म निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुगेको हो ।