नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ ।
नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस...
ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको छ। यसैबीच सोमबार बैंकले बुटवलमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बुटवलको देवीनगर तथा मोतीपुर शाखाले संयुक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा २२० बढी ग्राहकहरुको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्न देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको सुरु गरेको हो ।स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकको छ । उक्त अभियानका लागि बैंकले आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय […]