डाटालाई २१ औं शताब्दीको नयाँ तेल भनिन्छ । अहिलेको डिजिटल युगमा डाटा नै सबैभन्दा मूल्यवान चीज हो । सन् २००६ मा बेलायती गणितिज्ञ तथा डाटा साइन्टिस्ट क्लाइभ हम्बीले ‘डाटा इन दी न्यू ओयल’ अर्थात डाटा नयाँ तेल हो भन्ने वाक्यांश प्रयोग गरेका थिए ।
अहिले आएर यो वाक्य सावित हुँदै गएको छ । तर पनि हाल विश्वको दुई तिहाई डाटा प्रयोग गरिएको छैन्, जसलाई हामी डिजिटल वेस्ट भन्छौं । डाटा...