रुपन्देही-५ को मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

रुपन्देही क्षेत्र नम्बर ५ को मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।

सम्बन्धित सामग्री

काठमाडौं १६ मा सर्वदलीय बैठक जारी, मतगणना आजै सुरु गर्ने तयारी

आइतबार साँझ मतदान सम्पन्न भएको कामपा १६ मा बैठकले सहमति जुनाउनेबित्तिकै मतगणना सुरु गर्ने बताइएको छ ।

इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

इलाम-२ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ।  निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् ।

जुम्लामा सर्वदलीय बैठक जारी, लगत्तै मतगणना सुरु हुने

जुम्लामा मतगणनाको तयारी भइरहरेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

दाङको मतगणना सुरु गर्ने तयारी

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । भालुबाङको एक केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले […]

काठमाडौं- ५ मा सर्वदलीय बैठक जारी, सकिएलगत्तै मतगणनाकाे तयारी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु हुनुपूर्व सर्वदलीय बैठक बसिरहेको छ ।

पोखरामा सर्वदलीय बैठक जारी, रूपा र माछापुच्छ्रे गाउँपालिकामा मतगणना हुँदै

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा मतगणना प्रक्रियाका लागि सवर्दलीय/सर्वपक्षीय बैठक जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दल र स्वतन्त्र उमेदवारलगायत पक्षसँग छलफल गरिएको हो । मेयर पदका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस)का अनुसार बैठक चलिरहेको छ । बैठक सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सहिदचोकस्थित जिल्ला समन्वय...

वीरगन्ज महानगरपालिको मतगणना सुरु गर्न सर्वदलीय  बैठक जारी

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु गर्न सर्वदलीय बैठक बसेको छ । वीरगन्ज १४ को नृसिंह माविमा सर्वदलीय बैठक बसेको हो ।  बैठकमा मतगणनाको कतिबेलादेखि टुंगो लाग्ने भन्नेबारे तय हुने निर्वाचन कार्यालयले जनाएको...

मोरङको कानेपोखरीमा मतगणना सुरू, विराटनगरमा सर्वदलीय बैठक जारी

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकामा मतगणना सुरु भएको छ। ३४  हजार ४५ मतदाता रहेको कानेपोखरीमा २२ हजार सात सय ३३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कानेपोखरीको वडा नम्बर १ मा दुई हजार छ सय ९०, २ मा तीन हजार सात सय २४, ३ मा दुई हजार नौ सय चार, वडा नम्बर ४ मा तीन हजार दुई सय ६८, वडा नम्बर ५ मा तीन हजार आठ सय २५,  वडा  ६ मा तीन हजार छ सय २० र वडा नम्बर ७ मा दुई हजार सात सय दुई मत खसेको थियो। विराटनगर महानगरपालिकामा भने मतगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ। &nbs

मतगणनाका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक जारी

मतगणना सुरु गर्नका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको आधारमा मतगणना सुरु गरिने जनाइएको छ । जनकपुरको मेयरमा एमालेबाट शिव शंकर साह, जसपाबाट लाल किशोर साह, लोसपाबाट मनोज चौधरी र राप्रपाबाट किसा गिरीलगायतका उम्मेदवार रहेका छन् ।

मतदानको तीनदिन बित्दा पनि स्याङ्जामा सुरु भएन मतगणना :: Pahilopost.com

काठमाडौं :  मंसिर २१ गते निर्वाचन सम्पन्न भएको स्याङजामा तीन दिन वित्दा पनि मतगणना सुरु भएको छैन।  दुर्इ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा सर्वदलीय बैठक जारी रहेको र सहमतिपछि आजै मतगणना सुरु हुने निर्वचन अधिकृत हरिकृष्ण श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकब्जा गरेको भन्दै पुनः मतदान गर्न