मतदानको तीनदिन बित्दा पनि स्याङ्जामा सुरु भएन मतगणना :: Pahilopost.com

काठमाडौं :  मंसिर २१ गते निर्वाचन सम्पन्न भएको स्याङजामा तीन दिन वित्दा पनि मतगणना सुरु भएको छैन।  दुर्इ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा सर्वदलीय बैठक जारी रहेको र सहमतिपछि आजै मतगणना सुरु हुने निर्वचन अधिकृत हरिकृष्ण श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकब्जा गरेको भन्दै पुनः मतदान गर्न

सम्बन्धित सामग्री

अझै सुरु भएन बाजुरामा मतगणना

धनगढी- निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुन:गर्न बुधबार निणर्य गरेको भए पनि अझैसम्म सुरु हुन सकेकाे छैन। आयोगले मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बाेलाएको भए पनि नेकपा एमाले बाजुराले विमति जनाइरहेको छ। बिहीबार बिहान ७ बजे बस्ने गरी बैठक बोलाइएकाे थियाे। तर, एमाले भने सहभागी भएकाे थिएन। यता मुख्य […]

काभ्रेपलान्चोक २ मा अझै सुरु भएन मतगणना

काभ्रेपलान्चोक २ मा अझै  मतगणना  सुरु भएको छैन। यहाँ एमालेबाट गोकुल बास्कोटा र गठबन्धनबाट कांग्रेसका  शिव प्रसाद हुमागाईं उम्मेदवार छन् । बल्ल सर्वदलीय बैठकको तयारी छ । १ मा पनि गणना...

काभ्रेमा अझै सुरु भएन मतगणना

धुलिखेल । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँको मतपेटिका आइनपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काभ्रे-२ को सबै मतपेटिका आइसके पनि काभ्रे-१ को डाँडापारी क्षेत्रको केही मतपेटिका आउन बाँकी छ । दिउँसो ३ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मोहनप्रसाद […]

डडेल्धुराको मतगणना अझै सुरु भएन

५ मंसिर, काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनलाइनखबरसँग भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला […]

तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन

मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको  थियो ।  विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ-आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताए। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।

चितवनको माडीमा रोकिएको मतगणना अझै सुरु भएन

२ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन । माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा मतपेटिकाको सिल काटी नयाँ सिल लगाएको पाइएको भन्दै नेकपा (माओवादी केन्द्र)ले मतगणना रोक्न र पुनः मतदान […]

अझै सुरु भएन पोखरा महानगरको मतगणना

पोखरा महानगरपालिकाको मतगणना अझै सुरु भएको छैन्। प्रतिनिधिको परिचय पत्र बनाउन भएको ढिलाइले मतगणना केही समय लाग्ने देखिएको छ।...

काठमाडौंमा अझै सुरु भएन मतगणना

३१ वैशाख, काठमाडौं । शनिबार विहान ८ बजे सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना सुरु हुन नसकेको हो । मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय गरेको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै […]

धनुषा काँग्रेसको मतगणना अझै सुरु भएन

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भए पनि अझै मतगणना सुरु हुन सकेको छैन । सबै पक्षसँगको बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुरुप सहमति भएपश्चात मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।धनुषा काँग्रेसको निर्वाचनमा ३ हजार १७३ मतदाता छन् भने २ हजार ९१२ मत खसेको छ । २६१ मतदाता भने निर्वाचनमा सहभागी भएनन् । सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु हुने भनिए पनि विभिन्न आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । मंगलबा