स्थानीय तहको चुनावको लागि २३ दिन मात्रै बाँकी छ । दलहरू धमाधम आफ्नो उम्मेदवारहरू सार्वजनिक गर्दैछन् भने स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् । एकातिर आउँदै गरेको चुनावमा धेरै खर्चिलो र भड्किलो भयो भन्ने आरोप छ भने अर्कातिर निर्वाचन आयोगले गर्ने खर्चमा नै प्रश्न चिन्ह उठाइन्छ । यही सन्दर्भमा स्थानीय निकाय पुनः संरचना आ...