सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ । पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् । नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका […]

सम्बन्धित सामग्री

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं। नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनले सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)लाई भेटेका छन्। एकजना विनाविभागीय मन्त्री अब्दुल खानसहित सरकारमा गएको जनमत पार्टीले मंगलबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रचण्डले विश्वासको मत लिएको भोलिपल्ट राजदूत थम्पसनले बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा पुगेर राउतसँग वार्ता गरेका हुन्।

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । जनमत पार्टी अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ। अध्यक्ष राउतलाई भेट्न राजदूत थम्पसन जनमत पार्टी कार्यालय बुद्धनगर पुगेका थिए। भेटवार्तामा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ। राजदूत थम्पसनले पछिल्लो समय राजनीति भेटवार्तालाई बढाइरहेका छन्।

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं, । जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ । पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् । नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित […]

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ – जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ । पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् । नयाँ सरकार बनेपछि सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका […]

सिके राउत र अमेरिकी राजदूतबीच भेटघाट

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटघाट भएको छ । शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन्