अशोक राई भन्छन् : राष्ट्रिय एकतालाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता अगाडि बढाउन सक्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि पहाड, मधेस र हिमाले सबै बासिन्दालाई पहिचान र समानता दिनुपर्छ । राष्ट्रिय एकतालाई अगाडि बढाउनुपर्छ । त्यसका लागि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । […]

सम्बन्धित सामग्री

प्रचण्ड नै उपयुक्त पात्र : अशोक राई

जसपा सांसद अशोक राईले राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र भएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राईले देशमा पछिल्लो समय देखिएका...

जसपा संसदीय दलको नेतामा यादव, अशोक राई असन्तुष्ट

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् । जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय […] The post जसपा संसदीय दलको नेतामा यादव, अशोक राई असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार निर्माणमा अब दुई विकल्प : अशोक राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । ‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या स

सुनसरी-१ बाट अशोक राई विजयी

सुनसरी । सुनसरी क्षेत्र नं. -१ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी भएका छन् । उनले १७ हजार ५९ मत प्राप्त गरेर विजयी भएका हुन् । राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् भने तामाङले १६ हजार ६ सय ६ मत […] The post सुनसरी-१ बाट अशोक राई विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आश्चर्यजनक तरिकाले अघि लागे अशोक राई

जसपाका राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई आश्चर्यजनक तरिकाले अगाडि लागेका छन् ।

आश्चर्यजनक तरिकाले अघि लागे अशोक राई

जसपाका राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई आश्चर्यजनक तरिकाले अगाडि लागेका छन् ।

सुनसरी–१ मा घण्टीलाई पछि पार्दै अशोक राई

काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा क्षेत्र १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएको छन् । सुरुवातीदेखि अग्रता लिदै आएकी रास्वपा र्की उम्मेदवार गोमा तामाङलाई पछिल्लो मतपरिणाम अनुसार पछि पारेका हुन् । अशोक राईले १३ हजार ८०१ मत प्राप्त गरेर अग्रस्थानमा पुगेका छन् भने उनलाई पछ्याउदै […]

अशोक राई भन्छन् : स्पाइरल वेबले धरान आइपुगेको छु, कन्फिडेन्स राम्रै छ

९ कात्तिक, धरान । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई यसपटक पनि सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा पनि राई यही क्षेत्रबाट उम्मेदवार थिए । तर त्यसबेला उनी नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार थिए । यसपटक भने उनको गठबन्धन फेरिएको छ । सत्ता गठबन्धनबाट जसपा अलग […]

जसपामा संघीय परिषद् अध्यक्ष अशोक राई

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ । वीरगन्जमा बिहीबार सम्पन्न उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कारबाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । नयाँ पार्टी गठन गर्दै भट्टराई जसपा कार्यकारिणी समिति सदस्य […] The post जसपामा संघीय परिषद् अध्यक्ष अशोक राई appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राई

काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र बिरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ-आफनो कित्ताकाट गरेका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ-आफनो कित्ताकाट गरेका हुन् । भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय […] The post बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राई appeared first on राजधानी राष्ट्रिय दैनिक.