नेता पुनको यस्तो छ राजनीतिक जीवन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन् । यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट विजयी भएका थिए । संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनले ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए । विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उनी मोरङबाट पराजित भएका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझ

सम्बन्धित सामग्री

राजनीतिक समितिको बैठकपछि मात्र जसपा मधेस प्रदेशमा संसदीय दलको नेता

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकपछि मात्र मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्नेछ । मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०–२१ गते मात्र संसदीय दलको नेता चयन हुने बताइएको हो । आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ । प्रदेश सभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन् । उनीहरू ब

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन्।...

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

काठमाडौँ,२८ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् । आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएको हो । गाउँमै रोजगारी […]

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताउनुभएको छ । आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका उहाँले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताउनुभएको हो । गाउँमै रोजगारी र गाउँमै आम्दानी …

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य: वरिष्ठ नेता पौडेल

दमाैली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन्। आज तनहुँको व्यास नगरपालिका-१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरूको रहेको बताएका हुन्। गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना […]

विचार मिल्ने राजनीतिक शक्तिसँग तालमेल हुन्छ : नेता भट्टराई

नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन्। शनिबार ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समितिको...

मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउन गठबन्धन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउन गठबन्धन बनाउनु परेको बताएका छन्। शनिबार काठमाडौंको क्षेत्र नं १ मा गुह्येश्वरी माविको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले पटकपटक अवसर...

कांग्रेसको चुनावी अभियानले देशभर राजनीतिक हलचल ल्याएको छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔं, कांग्रेस जिताँऔं अभियान’ले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन्। अभियानअन्तर्गत थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्। कांग्रेसको...

कांग्रेसको अभियानले राजनीतिक हलचल ल्याएको कांग्रेस नेता सिंहको दावी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले देशभर राजनीतिक हलचल ल्याएको बताउनुभएको छ । कांग्रेसको ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ अन्तर्गत आज मंगलबार थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै हुँदै नेता सिहले कांग्रेसको अभियानले देशभर राजनीतिक हलचल ल्याएको दाबी गर्नुभएको हो । नेता सिंहले कांग्रेसको प्रतिस्पर्धा […]

नेपालका राजनीतिक दलको जस्तो संस्कार दुनियाँमा कतै छैन- भाजपा नेता वर्द्धन

भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले नेपालको राजनीतिक पार्टीको जस्तो संस्कार दुनियाँमा कतै नभएको बताएका छन् । शुक्रवारबाट शुरू भएको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिक दलबाट अन्य देशले प्रेरणा लिनुपर्ने बताएका हुन् ।  ‘एउटा पार्टीको महाधिवेशनमा शुभकामना दिन सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ,’ उनले भने, ‘यो अन्य देशमा हुँदैन, एकदमै नौलो हो, अन्य देशका राजनीतिक पार्टीहरूले पनि प्रेरणा लिनुपर्छ ।’ यस्तै नेपाल–भारतको सम्ब...