काठमाडौं, १९ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले अहिलेसम्म पाँच वटा निर्वाचनमा उम्मेदवार भएर चार वटा निर्वाचनमा विजयी भएपनि अहिलेको निर्वाचन प्रक्रियामात्रै भएको बताए । उनले अहिलेको निर्वाचनमा विजयी हुनुलाई कुनै आश्चर्यको रुपमा लिन नहुने उनको भनाइ छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै […]
काठमाडौं, १२ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले आफूले अहिले साधारण प्रतिस्पर्धीलाई हराएर निर्वाचित भएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले माधव नेपाललाई हराउँदाको जस्तो चर्चा नभएको बताए । ‘अहिले त अब त्यति नाम थाहा छैन । माधव नेपाल त अब त्यसबेला […]
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु …
काठमाडौँ, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीले पुष १० मा राष्ट्रपतिका बारेमा कुनै सहमति नगरेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष १० मा कुनै लिखित सहमति नभएकाले एमाले लाई […]
काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यमा काँग्रेस उम्मेदवार भीमसेनदास प्रधान विजयी भएका छन्। उनले बाम गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार झक्कु सुवेदीलाई पराजित गरे।