सुदूरपश्चिममा माओवादी केन्द्रले घोषणा गर्‍यो २२३ सदस्यीय प्रदेश समिति

कैलालीः सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले २२३ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।  जसमा कैलालीबाट ६०, कञ्चनपुरबाट ३३, अछामबाट २३, डोटीबाट २०, बैतडीबाट १९, बझाङबाट २०, डडेलधुराबाट १६, दार्चुलाबाट १७ र बाजुराबाट १५ जना रहेका छन्। धनगढीमा शनिबारबाट सुरु भएको प्रदेश सम्मेनले ८२ जनालाई राष्ट्रिय सम्मेलन प्रतिनिधि पनि छनोट…

सम्बन्धित सामग्री

नेतृत्व चयन नगरी सकियो माओवादी केन्द्रको प्रदेश २ अधिवेशन

जनकपुरधाम– नेकपा माओवादी केन्द्रको प्रदेश २ को अधिवेशन नयाँ नेतृत्व चयन नगरी सकिएको छ। सर्लाहीको लालबन्दीमा शनिबार भएको बन्दसत्रमा २७१ सदस्यीय समिति गठन गर्ने र पुस २० मा घोषणा सभा गर्ने गरी अधिवेशन सम्पन्न भएको हो। विवादका कारण माओवादी केन्द्रले प्रदेश २ मा पदाधिकारी र सदस्य छान्न सकेको छैन। उद्घाटन सत्रपछि नेतृत्व चयन गर्ने विषयमा […]

माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ ।  माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन् ।  त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या

माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्न

राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन

माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ । २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्या संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्था...

विशेष प्रदेश समिति ७५ सदस्यीय बनाउन माओवादीको परिपत्र

संगठन विस्तारमा आक्रमक ढंगले अघि बढ्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले प्रत्येक प्रदेशमा ७५ सदस्यीय विषेश प्रदेश समिति बनाउनेगरी ठोस प्रस्ताव तयार गर्न नेता लीलामणि पोखरेललाई जिम्मेवारी दिएको छ । आइतबार बसेको स्थायी समितिको निर्णय अनुसार अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र सचिवहरूलाई परिपत्र जारी गर्दै यस्तो जिम्मेवारी दिएका हुन् ।अध्यक्ष प्रचण्डको परिपत्रमा आगामी साउन ३० गतेभित्र सबै स्थानीय तह सबै वडा समितिहरु  गठन र पुनर्गठन गरी त्यसको अभिलेख केन्द्रीय कार्यालयमा पठा