पुल निर्माणको भाका सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुको पुल यस वर्ष पनि निर्माण नहुने पक्का भएको छ । वैशाख ७ गते दिउँसो निर्माणाधीन तल्लुस्थित भेरी नदीको बेलिब्रिज नदीमा झरेपछि दुई जनाको मृत्यु र तीनजना घाइते भएका थिए । सडक डिभिजन चौरजहारीको मातहतमा रहेको भेरी करिडोरको सडक अहिले भेरी करिडोर सडक […]