पश्चिमी वायु सक्रिय हुँदा चिसो बढ्यो

काठमाडौं : उपत्यकासहित देशभर चिसो महशुस हुन थालेको छ। मौसमविद्ले मनसुन बाहिरिए पनि केही दिनयता पश्चिमी वायु सक्रिय रहेकाले बिहान बेलुकी चिसो महशुस भएको बताएका छन्।जल तथा मौसम विज्ञान विभागका मौसमविद् हिरा भट्टराईका अनुसार पश्चिमी वायुको प्रभावले केही दिन केही प्रदेशहरुमा फाट्टफुट्ट वर्षासँगै देशभर चिसो हुने छ। यो क्रम दुई तीन दिनपछि कम हुने भए पनि न्यानो भने नहुने उनले बताए। देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेक

सम्बन्धित सामग्री

पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण चिसो महसुस गरिएको छ । विभागका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो […]

उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात हुने, देशभर चिसो बढ्यो

काठमाडौं, मंसिर ९ – अबको दुई दिन उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न...

भारतबाट पश्चिमी वायु नेपाल पस्दा चिसो बढ्यो, जुम्लामा सबैभन्दा जाडो

काठमाडौं, कात्तिक ८ – उत्तर पश्चिमी वायु सक्रिय भएकाले देशभर नै चिसो बढेको छ । उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हुँदै ने...