सुर्खेत : खेतीयोग्य जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायले आन्दोलनलाई थप चर्काउँदै लगेका छन्। नौ दिन अघिदेखि शान्तिपूर्ण धर्नामा बसिरहेका बादी समुदायको मागप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरुले आन्दोलनलाई थप चर्काउदै लगेका हुन्।
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेट अगाडि धर्नामा बसेका उनीहरु दैनिक दुई घण्टा नारा, जुलससहित सरकारको…