ढोरपाटन– गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण पाठकले शिक्षा क्षेत्रको विकास नभइ मुलुकको विकास नहुने भन्दै शैक्षिक उन्नयन र विकासका लागि लाग्नुपर्नेमा जोड दिएका छन्। आज बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको समेत उल्लेख गरे । सो अवसरमा नेपाल उद्योग […]