काठमाडौं।माइक्रोब्लगिञ साइट ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूराएको छ । अर्थात् अब तपाईले २५ हजार वटा क्यारेक्टर (अंक, अक्षर, चिन्ह) सम्मको ट्वीट गर्न सक्नुहुनेछ। यस्तो खालको ट्वीटमा तपाईले फोटो पनि थप्न सक्नुहुन्छ। यद्यपि २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने फिचर सबै आम साधारण ट्वीटर प्रयोगकर्ताका लागि होइन। ट्वीटरको ब्लू सब्सक्रिप्सनवाला […]
२५ जेठ, काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ साइट ट्वीटरले एक अर्को नयाँ फिचरको घोषणा गरेको छ। अब प्रयोगकर्ताले कुनै ट्वीट गरेको एक घण्टाभित्र आफ्नो ट्वीटलाई संशोधन गर्न सक्नेछन् । बुधबार जून ७ देखि ट्वीटरमा यो फिचरको सुरुवात गरिएको जानकारी ट्वीटर ब्लू ले एक ट्वीटमार्फत् गराएको छ । यद्यपि ट्वीटरको यो नयाँ फिचरबाट […]
माइक्रोब्लगिङ साइट ट्वीटरले २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने फिचरको परीक्षण सुरु गरेको छ । हालसम्म केवल अधिकतम २८० अक्षर वा चिह्नहरूसम्मको ट्वीट गर्न सकिने सुविधा रहेकोमा ट्वीटरले प्रयोगकर्ताको आवश्यकतालाई दृष्टिगत गरी २५ सय शब्दसम्मको ‘नोट’ ट्वीटरमा सेयर गर्न सकिने फिचर सुरुवात गरेको हो । ट्वीटरमा लामो सूचनाको तस्वीर पोस्ट गर्ने र विस्तृत सूचना पढ्नका […]
ट्वीटरको नयाँ ट्वीट रिपोर्टिङ टूल सबैको लागि उपलब्ध भएको छ । डिसेम्बरमा परीक्षण सुरु भएको यो फिचर अब भने आधिकारिक रुपमा सबैका लागि उपलब्ध भएको हो ।
यसभन्दा पहिले विभिन्न तहहरुमा गएर ट्वीटरमा कुनै ट्वीट रिपोर्ट गर्नुपर्दा विभिन्न चरणहरु रहेका थिए । तर अब सहजै रिपोर्ट गर्न सकिने छ ।
यसले प्रयोगकर्ताहरुलाई उत्पीडन गरिने अनुभवको दर घट्ने ट्विटरको विश्वास छ । यस...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्वीट गर्ने एक भारतीय पत्रकारलाई जागिरबाट निकालिएको छ। इन्डिया टुडे ग्रुप अन्तर्गत संचालित आजतक टेलिभिजनमा कार्यरत पत्रकार श्याम मिरा सिंहलाई कम्पनीको 'सोसल मिडिया नीति' उल्लंघन गरेको भन्दै निकालिएको हो।
जागिरबाट 'टर्मिनेट' गरिएका सिंहले ट्वीट गर्दै आफूलाई कम्पनीको मानव संशाधन विभागबाट इमेलमा दुईवटा ट्वीटको 'रिफ्रेन्स' दिँदै निकालिएको…
सीएनएनका लागि पाकिस्तानबाट समाचार पठाउने सञ्चारकर्मी अदील राजाले संसारलाई हिटलरको आवश्यकता छ भन्दै ट्वीट गरेपछि सीएनएनले बर्खास्त गरेको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसा चर्किरहेको बेलामा राजाको ट्वीट आएको हो । राजा सन् २०१३ देखि सीएनएनलाई स्वतन्त्र पत्रकारको हैसियतमा समाचार पठाइरहेका थिए । आइतवार राति हिटलरसम्बन्धी ट्वीट गरेर लगभग तीन घन्टापछि उनले डिलिट गरेका थिए । तर उनले यसअघि पनि थुप्रैपटक यहुदीविरोधी ट्वीट गरेको पत्ता लागेको छ । सन् २०१४ को फूटबल विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिनाबीचको भिडन्...
बलिउड अभिनेता अनुपम खेर आफ्नो एउटा ट्वीट पछि ट्रोल हुन थालेका छन् । देशमा बिग्रँदो कोरोना हालतका बीच मोदी सरकारले आलोचनाको सामना गरिरहेको छ । यता, अनुपम खेरले सरकारको पक्षमा ट्वीट गरेपछि ट्वीटरमा उनको चर्चा सुरु भएको छ र उनी ट्रेन्ड हुन थालेका छन् ।वास्तवमा उनले यो ट्वीट पत्रकार शेखर गुप्ताको एउटा ट्वीटको जवाफमा दिएका थिए ।शेखर गुप्ताले लेखेका थिए, ‘६० को दशकदेखि मैले थुप्रै संकट देखेँ जसमा ३ युद्ध, खानाको कमी, आपत्कालीन स्थिति समावेश छन् । यो हाम्रो विभाजन पछिको सबैभन्दा ठूलो संकट हो र भा
तपाईंहरूले लोकप्रिय माइक्रो ब्लगिङ साइट ट्विटरबारे त अवश्य सुन्नुभएको होला । कतिपयले प्रयोग पनि गर्नुहुन्छ होला ।
तर तपाईंलाई थाहा छ पहिलो ट्वीट कसले र कहिले गरेका थिए ?
स्मरण रहोस्, आजभन्दा ठ्याक्कै १५ वर्ष पहिले २२ मार्च २००६ का दिन पहिलो ट्वीट गरिएको थियो ।
पहिलो ट्वीट ट्विटरका सीईओ ज्याक डोर्सीले २२ मार्च बिहानको राति २ बजेर २० मिनेट जाँदा गरेका थिए ।
उक्त ट्वीटमा लेखिएको थियो– "just setting up my twttr"
अझै रोचक त के भने ज्याक डोर्सीको यो ट्वीट २.५ मिलियन डलर...
इन्ग्याजेटका अनुसार कम्पनीले लामो समयसम्म साथ दिने कर्मचारी खोजिरहेको छ, जसले ट्वीटरमा एलन मस्कको नाममा आउने ट्वीट सम्हाल्नुको साथै अन्य काम पनि गर्नुपर्ने हुन्छ।