काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताउनुभएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अन्तरक्रियामा उहाँले एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गरेको अवस्थामा आर्थिक रुपमा जोखिम र संकट पैदा हुन सक्ने पाण्डेले बताउनुभयो । अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रले पनि नेपाललाई आर्थिक […]