जगदम्बा मोटर्सको ‘टीभीएस रेडर' मोटरसाइकल सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले, बुटवलको  एक्स्क्लयूजिव सोरुमबाट नयाँ मोटरसाइकल, 'टीभीएस रेडर' सार्वजनिक गरेको छ । युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स भएको  उक्त मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल...

सम्बन्धित सामग्री

जगदम्बा मोटर्सको कायापलट योजना अब तीन दिन मात्र बाँकी

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र बाँकी रहेको छ । यस योजना अन्तर्गत बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न सकिनेछ । यो योजनामार्फत धेरै ग्राहकहरूले नगद पुरस्कार तथा उपहारहरू पाउन सफल भइसकेका छन् । जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपाल भर १४० भन्द

जगदम्बा स्टिल्सका ग्याल्भा प्लस र सुपर साइन ब्रान्डका छड नेपाली बजारमा

नेपालको प्रतिष्ठित निर्माण समूह शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिल्सले एकसाथ दुई ब्रान्डका फलामे छड नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ग्याल्भा प्लस र सुपर साइन नामका दुई उत्पादन नेपाली बजारमा ल्याएको हो ।

जगदम्बा स्टील्सको ग्याल्भा प्लस र सुपर साइन सार्वजनिक

जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर साइन प्रस्तुत गरेको छ । कम्पनीले केही समयअघि मात्र सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरेर उत्पादन सुरू गरेको हो । शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । जसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टिल्सले विभिन्न प्रकारका स्ट

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस ड्युराम्याक्स प्लस’ सार्वजनिक

नेपालका लागि टिभिएस थ्री ह्विलरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलर सार्वजनिक गरेको छ । थ्री ह्विलर इन्डस्ट्रिजमै पहिलोपटक सबैभन्दा दमदार पावर रहेको दाबी गरिएको सवारीसाधन सार्वजनिक...

जगदम्बा मोटर्सको ड्युराम्याक्स प्लस थ्री ह्वीलर सार्वजनिक

नेपालको लागि टिभिएस थ्री ह्वीलरकोे एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सबै भन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ ।सार्वजनिक सवारी साधनको रुपमा सञ्चालन गर्न योग्य यो तीन पाङ्ग्रे सवारी साधन नेपालका लागि अत्यन्त उपयुक्त रहेको कम्पनीले विस्वास लिएको जनाएको छ ।टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्वीलर्सको इन्जिन ४ स्ट्रोक र लिक्वीड कुल्ड […]

जगदम्बा मोटर्सद्वारा प्रोटोन एक्स ७० सार्वजनिक

जगदम्बा मोटर्सले प्रोटोन एक्स ७० भर्चुअल रुपमा बुधबार सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल सार्वजनिक गरेको हो । पहिला नै लञ्च गर्ने तय भइ सकेको यस गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो । […]

जगदम्बा मोटर्सले ‘प्रोटोन एक्स७०’ सार्वजनिक गर्ने

काठमाडौं। जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल ‘प्रोटोन एम्स ७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ। असार १६ गते भर्चुअल माध्यमबाट प्रोटोन एम्स ७०’ सार्वजनिक गरिने जगदम्बाले जनाएको छ। यसअघि नै नेपालमा लञ्च गर्ने तयारी गरिएको उक्त गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो।

नेपालमा ‘प्रोटोन साँगा’को भर्चुअल लन्च गर्दै जगदम्बा मोटर्स

जगदम्बा मोटर्सले नेपाल ल्याएको मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको सागा कार भर्चुअल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बाले हालै भित्र्याएको ‘प्रोटोन सागा’ बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागिएको जगदम्बाले जानकारी दिएको हो। भर्चुअल लञ्चको साँझ ५ बजे प्रत्यक्ष प्रसारण गरिनेसमेत जगदम्बाले जनाएको छ। कम्पनीले सन् १९८५ मा प्रोटोन सागाकै रुपमा पहिलो […]

प्रोटोन साँगा नेपालमा सार्वजनिक गर्दै जगदम्बा मोटर्स, यस्ता छन् विशेषता

प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल “प्रोटोन साँगा“ बुधवार सार्वजनिक गर्ने भएको छ । जगदम्बाले बुधवार भर्चुअल माध्यमबाट प्रोटोन साँगा सार्वजनिक गर्ने जनाएको हो । बुधवार साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । प्रोटोन साँगा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान हो  । यसका एक्स्टिरियर देखि...

जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ को भर्चुअल लञ्च गर्दै

काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन ‘प्रोटोन साँगा’ पुस २९ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ दिइएको द न्यू प्रोटोन साँगा भर्चुअल लञ्च इभेन्टमा क्लिक गरि गोइङ अथवा इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्ने हुन्छ ।प्रोटोन अटोमोबाइल कम्पनी छोटो