काठमाडौँ : ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने १ सय १० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने १ सय १० वटा रोयल इनफिल्डको बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको हो।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै