बालविवाह र दाइजो प्रथा रोक्न जनप्रतिनीधिको प्रतिबद्धता

४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १५ बस्ने सुधा कुमारी साह कानु आफू २० वर्ष नपुगी विवाह नगर्ने, दाईजो माग्नेसँग विवाह नगर्ने र अरुले बाल विवाह गर्न वा दाइजो लिन लागेको खण्डमा विरोध गर्ने निश्कर्षमा पुगेकी छन् । सानै उमेरमा विवाह हुँदा शारीरिक र मानसिक रुपमा विकास नहुने हुँदा …

सम्बन्धित सामग्री

मधेसमा बालविवाह र दाइजो रोक्ने प्रतिबद्धता

सरोकारवालाले मधेसमा बालविवाह र दाइजोप्रथा रोक्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार बाल बिवाह अन्त्यको लागि मधेशी आयोगले बर्दिवासमा धार्मिक गुरु र सरोकारवालासंग गरेको अर्न्तक्रियापछि सहभागीले मधेसमा व्याप्त बालविवाहसँगै दाइजो प्रथा समेत रोक्ने प्रतिवद्धता जनाएका छन् ।

जनप्रतिनिधिको विवादले रोकियो चन्द्रनगरमा बालिका सम्मेलन

३ असार, जनकपुरधाम। जनप्रतिनिधिबीचको विवादले चन्द्रनगर गाउँपालिकामा बालिका सम्मेलन स्थगित भएको छ। बालविवाह, दाइजो प्रथा अन्त्य र छोरीलाई शिक्षा आर्जनमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले शनिबार बालिका सम्मेलन आयोजना गरेको थियो। तर, जनप्रतिनिधिबीचको विवादले अन्तिम समयमा सम्मेलन स्थगित भएको थियो। उपाध्यक्ष गीतादेवी महतोसहित अधिकांश जनप्रतिनिधिले अध्यक्ष राजकुमार महतोले सल्लाह नगरी सम्मेलन गर्न लागेको भन्दै गाउँपालिका कार्यालयबाहिर […]

प्रतिनिधिसभाका लागि बारा ४ बाट पूर्वआइजी खनालको चर्चा

बारा : बारामा पूर्वआइजिपी सर्वेन्द्र खनालको सक्रियता देखिनुले चुनावी चर्चा बटुल्न थालेको छ। युवा संघको नगर अधिवेशन तथा दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिका रुपमा बाराको पचरौता नगरपालिका आएका खनालले बारा क्षेत्र ४ बाटै चुनाव लड्छन् भन्ने चर्चा शुरु भएको हो।नेपाल प्रहरीमा रहँदा पटक पटक गरी करिब ५ वर्ष बारा पर्सामा बिताएका खनालले अपराध न्यूनीकरणसँगै बालविवाह, दाइजो प्रथा लगायतका सामाजिक कुरीतिविरुद्ध अभियान चलाएर समाज परिवर्तनको प्रयास गरेका थिए। उनले प्रहरीबाट अवकाश

सामाजिक क्षेत्रमा राष्ट्रिय गौरवको योजना बन्दै छ

सरकारले जोखिममा परेका दुर्गम क्षेत्रका सुत्केरीको उद्धार, सडक मानव व्यवस्थापन र छाउपडीमुक्त अभियान चलाइरहेको छ । यससँगै तराईमा देखा परेको दाइजो प्रथा, बोक्सी, बालविवाह लगायत कुसंस्कार र कुरीति न्यून गर्न पनि सरकार सक्रिय छ । सडक बालबालिकालाई पुनस्थापना गरी सीपमूलक काममा लगाउने र मानव वेचविखन नियन्त्रणका लागि प्रभावकारी काम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्दै आएको छ । समृद्ध, सभ्य समाज निर्माण राष्ट्रिय गौरवको योजनाकै रुपमा अगाडि बढाउन सकिन्छ भन्ने ध्येयका साथ मन्त्रालय अघि बढिरहेको छ । समाजमा रहेका कुरीति, कुप्रथाको अन्त्यका पहल, कानुनमा संशोधन लगायतका विषयमा कुराकानी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई गोरखापत्र संवादमा आमन्त्रण गरेका छौ । प्रस्तुत छ संवादको सम्पादित अंश ।

बालविवाह र दाइजो प्रथा रोक्न बारामा नाटक प्रदर्शन

वीरगंज : बारा प्रहरीले बारामा बालविवाह, दाइजो प्रथा, बहुविवाह तथा लैंगिकहिंसा न्यूनिकरणको लागि जनचेतनामूलक नाटक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिरको परिसरमा भएको कार्यक्रममा करिब २ हजार जना दर्शकले अवलोकन गरेका थिए। बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले

दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि सडक नाटक

सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।

बालविवाह र दाइजो प्रथाविरुद्ध धर्मगुरु

उमेरले ६० पुग्नै लाग्नुभएका रौतहटका अब्दुल सलाम ‘मौलाना’ अर्थात ‘धर्मगुरु’ हुनुहुन्छ । उहाँलाई एउटै प्रश्नले बारम्बार सताइरहन्छ, बालविवाह र दाइजो प्रथा किन हट्दैन ? ईस्लाम धर्मले बालविवाह र दाइजोलाई प्रोत्साहन नगरेको भन्दै अब्दुल यो चलनलाई सामाजिक अपराधसँग दाँज्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो ...

राष्ट्रपतिले भनिन्–सवै मिलेर कुरीति र परम्पराको अन्त्य गरौं :: Pahilopost.com

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएकी छन्।  सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा सुरु गरेका बालविवाह अन्त्यको अभियानको बिहीबार शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक